Are you an artist? Make the most of your lyrics with Musixmatch Pro!
Translations (1)
Share
Verified by Musixmatch
20 contributions
about 1 year ago
Translations
Nepali-romaji
English

Lyrics of Khaseka Tara by Albatross

intro

तिमीभन्दा धेरै माया कसले गर्न सक्छ र?
तिमी जस्तो झूठो कसम कसले खान सक्छ र?
हेर न, नहेर मलाई
जलाऊ न मलाई

verse

एक्लो नै छु म आज, एक्लै रमाउन देऊ
एकान्तको शून्यतामा आँसु खसाल्न देऊ
जीवनको यो गोरेटोमा फर्की त्यहीँ पुगेँ
जीवन यो के हो, के हो, नबुझी बौलाइरहेँ म

pre-chorus

तिमीबिना म
जलाऊ न मलाई

chorus

खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन

verse

आज फेरि याद आयो भन्नलाई कोही छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा, फर्की आउने कहिले?
हृदय म छोडिदिन्छु, सम्हाली राखिदेऊ न

pre-chorus

तिमीबिना म
जलाऊ न मलाई

chorus

खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन

chorus

खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
खसेका तारा गन्दै तिमीलाई नै मागी बसेँ
रात बितेको चालै पाइन
Writer(s): Albatross

Contribute

To-do

Performers Tag
Identify who's singing what

Completed

Lyrics
Verified by Musixmatch
Structure Tag
Identify the song's sections

Credits

Show all credits

Contributions

Last edit about 1 year ago
Show 20 contributors
Jo Jas Sanga Sambandhit Chha
Jo Jas Sanga Sambandhit Chha
Album • 2007 • 5 tracks
Are you an artist? Distribute your lyrics!
Take full control of your lyrics. Curate, sync, and distribute your lyrics on Spotify, Apple Music, and more.
Explore Musixmatch Pro